विषयः सूचना! सूचना!! सूचना!!!
प्रस्तुत विषयमा यस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड झापाले सञ्चालन गरेको प्रमाण पत्र तह वाली विज्ञान÷पशु विज्ञान (३ वर्षे) शैक्षिक कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड, प्रथम वर्ष दोश्रो खण्ड र वन विज्ञान (३ वर्षे) प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले कात्तिक मसान्त भित्रमा कलेजमा बुझाउन बाँकी शूल्कहरु बुझाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।