१५कार्तिक

विदा सम्बन्धमा

Everyone 2078-07-15

प्रस्तुत विषयमा २०७८ सालको महान पर्व दीपावली तथा छठ पर्वको अवसरमा मिति २०७८/०७/१६ गते देखि मिति २०७८/०७/२७ गते सम्म सम्पूर्ण पठनपाठन नहुने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति २०७८/०७/२८ गते देखि यथावत रुपमा अध्ययन अध्ययापनको कार्य संचालन हुने व्यहोरा समेत जानकारी गराइन्छ। महान पर्व दिपावली तथा छ्ठ पर्वको अवसरमा सम्पूर्ण बिद्यार्थी/अभिभावक/शिक्षक तथा कर्मचारीहरुमा प्रतिष्ठान परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।